गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री प्रचण्डले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरे

611
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् ।

३०२ औँ पृथ्वी जयन्ती एव राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भृकुटीमण्डपमा गरेको जलपान समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका हुन् ।

यस्तै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पनि कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस नेता रमेश लेखक, एमाले नेता विष्णु रिमाल लगायत सहभागी छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports