linktrix Long Ad
Salt Trading Long Ad

गृह मन्त्रालयले भन्यो यो बर्ष माघ १६ गते शहीद दिवसमा बिदा छैन

650
shares

विक्रम सम्वत् २०८१ सालको शहीद दिवसमा सार्वजनिक बिदा दिने घोषणा गरेपछि सरकारले यो वर्ष शहीद दिवस (माघ १६)मा बिदा नभएको स्पष्ट गरेको छ ।गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले यो वर्ष शहीद दिवसको अवसरमा बिदा दिने निर्णय नभएको जानकारी दिए ।

गत पुस १२ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८१ सालमा थप २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । माघ १६ गतेको शहीद दिवस र राम नवमीमा बिदा थप गर्ने निर्णय सरकारले गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports