गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१६ जना प्रजिअ सहित २५ जना सहसचिवको सरूवा

663
shares

गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित २५ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरको निर्णयबाट १६ प्रजिअसहित सहसचिव तहका २५ उच्चपदस्थ कर्मचारीको बुधबार एकैपटक सरुवा भएको हो । कास्कीमा भरतमणि पाण्डे, चितवनमा इन्द्रदेव यादव र मकवानपुरमा तीर्थराज चिलवाल प्रजिअ बनेका छन् । जिल्लाको चाप र कार्य दक्षताकाका आधारमा रिक्त जिल्लामा पदपूर्ति गर्नुका साथै केही जिल्लामा सरुवा गरिएको गृहले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports