गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हालै बढुवा भएका डिआइजीहरूले पाए जिम्मेवारी

650
shares

हालै बढुवा भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको पदस्थापन भएको छ । गृहमन्त्री रवि लामिछानेले बुधबार हालै डीआईजीमा बढुवा नियुक्ति भएका चार जना डीआईजीको जिम्मेवारी तोकेका हुन् ।

जसअनुसार डीआईजी कृष्ण हरि शर्मा पोखरेल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएका छन् । यस्तै दानबहादुर कार्की प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन हुँदा डा मनोज कुमार केसी प्रहरी प्रधान कार्यालय विशेष ब्युरो र राजन अधिकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports