सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भुटान सहित ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारी

650
shares

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले भुटानसहित ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ। ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरिएको ट्रम्प प्रशासनले जारी गरेको सूचनामा छ।

दक्षिण एसियाका अफगानिस्तान र भुटानका नागरिकलाई पूर्णरूपमा अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी ट्रम्प प्रशासनले गरेको छ।अमेरिकाको ‘रेड लिस्ट’मा अफगानिस्तान र भुटानबाहेक क्युबा, इरान, लिविया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुयला र येमेन रहेका छन्। यी देशका नागरिकहरूलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारी छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ‘ओरेन्ज लिस्ट’मा बेलारुस, इरिट्रिया, हाइटी, लाओस्, म्यानमार, पाकिस्तान, रुस, सेरा लियोन, दक्षिण सुडान र तुर्किमेनिस्तान छन्। यी देशका नागरिकलाई आंशिक प्रतिबन्ध लगाउने भनिएको छ। त्यस्तै ‘एलो लिस्ट’मा अङ्गोला, कम्बोडिया, क्यामरुन, कङ्गो, लाइबेरिया, माली, जिम्बावेसहित २२ देश रहेको सुचनामा उल्लेख छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports