सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रिपरिषद् बैठक सुरु

572
shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साँझ साढे ५ बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो । बैठक बस्नुअघि तीन मुख्य दलका शीर्ष नेतासहितको बैठक बसेको थियो । सोही बैठकका कारण केहीबेर ढिलोगरी मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports