सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसमा आजपनि जुटेन संसदीय दलको नेता छान्ने सहमति, भोली फेरी सहमतिमै नेता छानिने

494
shares

काठमाडौँ – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरेको छ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरेको कांग्रेस सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए।

संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गर्नका लागि निर्वाचन प्रकिया स्थगित गरिएको उनले बताए। उनका अनुसार संसदीय दलको नेता शनिबार साँझसम्म सहमतिका आधारमा चयन गरिने छ।

कांग्रेस संसदीय दलको नेतामा मोहन आचार्य, भीष्मराज आङ्देम्बे र अर्जुननरसिंह केसीको दाबी छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports