सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री ओली बिमस्टेक बैठकमा सहभागी हुन चैत १९ गते थाइल्याण्ड जाने

767
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक बैठकमा सहभागी हुन यही चैत १९ गते थाइल्याण्ड जाने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार प्रधानमन्त्री चैत २३ गतेसम्म बैंककमा रहनेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायत रहनेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports