विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईपीएल स्थगित

871
shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) स्थगित भएको छ ।

भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेपछि भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईले आइपिएल २०२५ का खेल स्थगित गर्ने निर्णय गरेको हो । आइपिएल २०२५ मा हाल ५८ खेलहरू भइसकेको छ। समूह चरणमा १२ खेल खेल्न बाँकी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports