तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लागुऔषध कारोबारी माथी टोखामा प्रहरीले गोली चलायो

650
shares

काठमाडौँ । लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले काठमाडौँको टोखामा गोली चलाएको छ ।

गोली प्रहार गरेर दुई जना कारोबारीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।ब्राउन सुगर सहित दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पताल पछाडि ब्राउनसुगर कारोबारीसँग जम्काभेट भएको एसएसपी कोइरालाले बताए । उनले भने, ‘आरोपीहरूको बायाँ खुट्टामा गोली लागेको छ ।’

प्रहरीले प्रहार गरेको ३ राउण्ड गोली कारोबारीलाई लागेको छ । प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । उनिहरुलाई नियन्त्रणमा लिने क्रममा दुईजना प्रहरी घाइते भएको एसएसपी कोइरालाले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports