नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ एमालेमा वरीयता क्रम, को कतिमा ?

1.2K
shares

नेकपा एमालेको सचिवालय बैठकले पदाधिकारीहरूको वरीयताक्रम टुंगो लगाएको छ। भक्तपुरको गुण्डुमा भएको सचिवालय बैठकले वरीयताका विषयमा टुंगो लगाएको हो।

जसअनुसार अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकण विष्ट, रघुजी पन्त छन्।त्यस्तै महासचिव शंकर पोखरेल, उपमहासचिवहरूमा लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports