linktrix Long Ad
Salt Trading Long Ad

भारतमा पेट्रोल र डिजेलको मूल्य आज चौथोपटक बढ्यो, कति पुग्यो त प्रतिलिटर ?

1.08K
shares

काठमाडौं । भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

आज बिहानबाट पेट्रोलको मूल्य प्रतिलिटर २.६१ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.७१ भारतीय रुपैयाँले बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । योसँगै राजधानी दिल्लीमा पेट्रोल प्रतिलिटर १०२.१२ रुपैयाँ र डिजेल प्रतिलिटर ९५.२० भारतीय रुपैयाँ पुगेको छ ।

यो मूल्यवृद्धि यस महिनामा चौथोपटक हो । लगातार बढ्दो मूल्यवृद्धिले आम सर्वसाधरणमा चिन्ता बढाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports