सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जु बिच भेटवार्ता

975
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबिच दुईपक्षीय भेटवार्ता भएको छ ।

चीनको थियाजिनमा प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबिच सोमबार भेटवार्ता भएको हो ।प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहँदै आएका छन् ।

पाँच दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली शनिबार त्यसतर्फ गएका हुन् । त्यसक्रममा उच्चस्तरीय भेटवार्ता भइरहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports