सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुटनीतिक संवादवाटै सीमा विवादको समाधान खोज्छौ : सञ्चारमन्त्री गुरुङ

520
shares

काठमाडौं । सरकारले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक संवादका माध्यमबाटै समाधान गर्ने बताएको छ ।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत अन्य सीमा विवादलाई कूटनीतिक संवादबाटै समाधान गर्ने सरकारको नीति रहेको प्रष्ट्याए ।

लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने भारत-चीनको पछिल्लो सहमतिप्रति प्रधानमन्त्रीले चिनियाँ समकक्षीसमक्ष आफ्नो धारणा स्पष्ट राखेको गुरुङले जानकारी दिए ।

जवाफमा चिनियाँ राष्ट्रपतिले यो विषय नेपाल र भारतको समस्या भएकाले चीनले कुनै हस्तक्षेप नगर्ने प्रष्ट पारेको उनको भनाइ थियो । दुई देशबीचको समझदारीका कारण नेपालको भूमि मिच्न नपाइने गुरुङले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports