प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंमा नेकपा एमालेले गर्यो शत्ति प्रदर्शन

1.66K
shares

काठमाडौं। नेकपा (एमाले)ले प्रतिगामी षडयन्त्रका विरुद्ध सुरु गरेको जनपरिचलान कार्यक्रमअन्तर्गत आज काठमाडौंको भृकुटीमण्डपमा उपत्यकास्तरीय जनप्रदर्शन तथा जनसभा गरिरहेको छ ।

भदौ २३ र २४ गतेको विध्वंसपछि असंवैधानिक रुपमा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभाको विघटन गरिएको विरोधमा एमालेले कात्तिक २२ गतेदेखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ ।

प्रतिनिधिसभाको पुनर्स्थापनालाई मुख्य माग राखेर एमालेले यसअघि कात्तिक २२ गते देशैभरीका वडाहरुमा वडा भेला गरेको थियो । २५ गते सबै पालिकाहरुमा पालिकास्तरीय र्‍याली गरेको थियो भने कात्तिक २९ गते सबै जिल्लाहरुमा जिल्लास्तरीय जनसभा गरेको थियो ।शीर्ष नेताहरु सहभागी हुने उपत्यकास्तरीय प्रदर्शन एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports