प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपतिलाई ओलीको प्रश्न : जेनजीहरूको माग अनुसार कार्की सरकारलाई किन विदा गर्नुहुन ?

949
shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संविधानविपरीत बनेको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रपतिलाई यो सरकार हटाउन आग्रह गरेका छन्। ‘राष्ट्रपतिज्यू, अस्ति-अस्ति जेनजीका माग भनेर यो सरकार जडान गर्नुभयो त,’ ओलीले भने, ‘जेनजीको माग अनुसार यो सरकार किन विदा गर्नुहुन्न?
हटाउनुहोस्।’

उनले संविधान अनुसार नबनेको सरकार हटाउन कुनै संविधान नचाहिने समेत जिकिर गरे। ‘संविधानले दिदैन भन्ने हो भने अस्ति पनि त संविधानले नदिएकै त गरेको हो,’ ओलीको प्रश्न छ, ‘यो संविधानअनुसार नबनेको असंवैधानिक चिजलाई तपाईंलाई केले रोक्यो?’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports