तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीले गरिन सर्वदलीय बैठक, परिणाम शुन्य

858
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की सर्वपक्षीय छलफल गरेकी छिन् । कार्कीले आगामी निर्वाचनबारे छलफल गर्न पाँच दल र सुरक्षा निकायका प्रमुखहरूलाई डाकेकी थिईन् ।

बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा छलफल भएको हो । बैठकमा मन्त्रीहरू, नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत राजनीतिक दलका प्रतिनिधि सहभागी भएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सर्वदलीय बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा र पुष्पा भुसाल, एमालेबाट शंकर पोखरेल र महेश बर्तौला, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रकाश ज्वाला सहभागी भएका हुन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिशिर खनाल र सोबिता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र भुवन पाठक, जसपा नेपालबाट प्रकाश अधिकारी र जनमत पार्टीबाट नरेन्द्र चौधरी बैठकमा सहभागी छन्। बैठकमा निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसमेत सहभागी छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports