सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समानुपातिक : रास्वपाले कटायो ४९ लाख, अरू कुन कुन दलको कति ?

910
shares

समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड २ लाख ५ हजार ६२५ मतगणना भएको छ।

निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ३:३० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी अर्थात् ४९ लाख ५ हजार ६१४ मत प्राप्त गरेको छ ।

यस्तै नेपाली कांग्रेसले १६ लाख ५८ हजार ५८०, नेकपा (एमाले) ले १३ लाख ७९ हजार ७५८, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ४५ हजार ८१९, श्रम संस्कृति पार्टीले ३ लाख ४५ हजार ६७४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २१ हजार २७७ मत प्राप्त गरेका छन्।

यस्तै जनता समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार ८२४, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६३ हजार ६४६ र जनमत पार्टीले ७४ हजार ९०५ मत प्राप्त गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports