तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुःखको हरण होस भन्दै प्रधानमन्त्री बालेनले दिए नयाँ बर्षको शुभकामन

741
shares

प्रधानमन्त्री बालेन शाहले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

मंगलबार फेसबुकमार्फत सन्देश जारी गर्दै उनले ‘सर्वे भवन्तु सुखिनः’ मन्त्र उद्धृत गर्दै सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने कामना गरेका छन्।

उनले सदैव शुभ, निर्विघ्नता र दुःखको हरण होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। नयाँ वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना पनि उनले गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports