तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत ३३ जना पदमुक्त

442
shares

काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत ३३ जना पदमुक्त भएका छन् ।

मन्त्रालयले अध्यादेश अनुसार पदमुक्त हुने पदाधिकारीको नाम सार्वजनिक गरेको छ । जस अनुसार नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी समेत पदमुक्त भएका छन् ।बोर्डमा सीईओ जोशीसँगै सदस्यहरू नरेन्द्रकुमार देव, कुमारमणि थपलिया, ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटा पदमुक्त भएका छन् ।

त्यस्तै पशुपति क्षेत्र विकास कोष अर्न्तगत सदस्यसचिव प्रकाशमणि शर्मा, कोषाध्यक्ष श्रीधर सापकोटा, सदस्य हरिनाथ ढकाल, शिक्षित पराजुली, बाबुशरण सुवेदी, डा. भरतप्रसाद बडाल, रामेश्वर संगत, रेनुका पराजुली र राजुकुमार खत्री पदमुक्त भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports