तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका २० जना पदाधिकारी पदमुक्त

247
shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका २० जना पदाधिकारी पदमुक्त भएका छन् ।

सरकारले हालै ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश राजपत्रमा प्रकाशन भएसँगै भौतिक यस मन्त्रालय मातहतका २० पदाधिकारी पदमुक्त भएका हुन् ।उक्त अध्यादेश राजपत्रमा प्रकाशित भएसँगै भौतिक पूर्वाधार तथा यातामन्त्रालयसहित विभिन्न मन्त्रालय मातहतका करिब १६ सय पदाधिकारी एकैसाथ पदमुक्त भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्षसहित १३ पदाधिकारी, सडक बोर्ड नेपालका ४ र नेपाल रेल्वे बोर्ड ३ जना पदाधिकारी पदमुक्त भएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports