प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवा सँगै मायादेवी मन्दिरको दर्शन र पूजा आराधना गरे

533
shares

बुटवल ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गरेका छन् । २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी हुन आएका मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा सँगै मायादेवी मन्दिरको दर्शन र पूजा आराधना गरेका हुन् ।

त्यसपछि मोदी र देउवाले लुम्बिनीको बोधीवृक्षमा जल चढाउनुका साथै अशोक स्तम्भ परिसरमा उभिएर प्रार्थना गरे । इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने बौद्ध विहार शिलान्यासपछि मोदी २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी हुनेछन् ।

मोदी सोमबार बिहान पौने ११ बजे लुम्बिनी आइपुगेका थिए । उनलाई लुम्बिनीमा प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । मोदी आजै भारत फर्कनेछन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports