प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आन्दोलनरत सेयर लगनीकर्तालाई आन्दोलनका सबै कार्यक्रम त्याग्न नेपाल धितोपत्र बोर्डको आग्रह

676
shares

काठमाडौं ।आन्दोलनरत सेयर लगनीकर्तालाई आन्दोलनका सबै कार्यक्रम त्याग्न नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर लगानीकर्ताले उठाएका अधिकांश मागहरु सम्बोधन भइसकेको र केही सम्बोधनका क्रममा रहेको दाबी गरे ।

आन्दोलनरत लगानीकर्ता सँग वार्ता समिति बनाउन भन्दा पनि मागहरु कार्यन्वनयन मै जाउँ भन्ने नीति अनुसार माग सम्बोधनमा बोर्डले चासो राखेको पनि उनले बताए । ‘हामी सयम तालिका बनाएर लगानीकर्ताका मागहरु सम्बोधनका काम अघि बढाइरहेका छौं,’ हमालले भने, ‘लगानीकर्ताको मागहरु बोर्ड कै हुन् तिनीहरु केही कार्यन्वनयनका चरणमा छ, केही कार्यन्वयनमा गइसकेको छ ।’

गैरआवासीय नोपालीलाई आईपीओ आरक्षण गर्ने, ब्रोकर टीएमएस साना लगानीकर्ताका लागि चहिने एसएमई प्लेटफर्म र ब्रोकरको शाखा विस्तारको काम तीन महिना अघि देखि नै कार्यान्वयनमा गएको अध्यक्ष हमालले जानकारी दिए । मर्जर तथा इक्वेजिसनको अन्योलता हटाउने विषयमा पनि बोर्डको पहलमा काम भइरहेको भन्दै उनले साउन महिनाको अन्तिममा राष्ट्र बैंकको विनियमावली नै परिवर्तन हुँने जानकारी दिए । दीर्घकालिन लगानीकर्ताको पूँजीगत लाभकर पुर्नवलोकन गर्नका लागि पनि काम भइहरको हमालले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports