प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैक तथा लघुवित्त संस्थाहरू पुष मसान्त सम्म मर्जरमा गए छुट सुविधा पाउने

676
shares

काठमाडौँ ।मर्जर तथा प्राप्तिमा गई यही २०७९ पुस मसान्तसम्म एकीकृत कारोवार गर्ने बैंक तथा लघुवित्त वित्तीय संस्थाले मात्र राष्ट्र बैंकले उपलब्ध गराउने छूट सुविधा पाउने भएका छन् ।


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार आव २०७९/०८० का लागि मौद्रिक नीति सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन् । ‘वाणिज्य बैंक तथा लघुवित्त वित्तीय सं‌स्थाले आफ्नै वर्ग भित्र मर्जरमा गई यही २०७९ पुस मसान्त भित्र एकीकृत कारोवार शुरू गरेमा मात्र मर्जर तथा प्राप्तिसम्बन्धी छुट सुविधा उपलब्ध हुने व्यवस्था गरिने छ,’ अधिकारीले भने ।

बैंक तथा वित्तीय संस्थालाई मर्जरमा प्रोत्साहन गर्न भन्दै राष्ट्र बैंकले विगत केही वर्ष देखि विभिन्न किसिमका छुट सुविधा दिँदै आएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports