प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नितिगत ब्याजदर १.५ प्रतिशतले बढ्यो

845
shares

काठमाडौं ।नेपाल राष्ट्र बैंकले नीतिगत व्याजदर १.५ प्रतिशतले बढाएको छ । मौदि्क नीति मार्फत अन्तिम ऋणदाता सुविधा रुपमा रहेको बैंकदर कोभिड सँगै १६ चैत २०७६ मा ६ प्रतिशत बाट ५ प्रतिशत कायम गरिएकोमा गत आवको मौदि्रक नीति अर्ध वाषिर्क समिक्षा बाट ७ प्रतिशत पुर्याएको थियो । अब त्यसलाई बढाएर साढे ८ प्रतिशत प्रतिशत पुर्‍याएको छ ।

यस्तै स्थायी तरलता सुविधा दर, निक्षेप संकलन दर र रिपोदर पनि वृद्धि गरेको छ । रिपो दर ७ प्रतिशत र निक्षेप संकलन दर ५.५ प्रतिशतमा पुर्‍याइएको छ । स्थायी तरलता सुविधा दर भने ८.५ प्रतिशत पुगेको छ । २०७६ चैत बाट ६ प्रतिशत रहेको ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दरलाई ५ प्रतिशतमा झारेकेा थियो ।

गत मौदि्रक नीतिको अर्धवाषिर्क समिक्षा बाट ७ प्रतिशत पुयाएको थियो । करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई २ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपोदर ३.५ प्रतिशतबाट बढाएर ४ प्रतिशत र ५.५ प्रतिशत पुयाएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports