linktrix Long Ad
Salt Trading Long Ad

निवर्तमान सांसद अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश

663
shares

काठमाडौं ।निवर्तमान सांसद अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।

नेकपा एमालेको सचिवालय बैठक चलिरहेका बेला एमाले अध्यक्ष ओली खादा लगाएर अग्रहरिलाई पार्टी प्रवेश गराएका हुन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणा बाट राजनीतिमा कृयाशिल रहेको बताउने कपिलवस्तुकी अग्रहरि निवर्तमान सांसद समेत हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports