विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ज्योति मगर एमालेलाई मत माग्दै जनताको घर दैलोमा

884
shares

काठमाडौं ।चर्चित लोक दोहोरी गायिका तथा मोडल ज्योति मगर एमालेलाई भोट माग्न व्यस्त छिन् ।

केपी ओली बाट प्रभावित भएको भन्दै ज्योति तनहुँ क्षेत्र नम्बर-१ ख का प्रदेशसभा उम्मेदवार पूर्णबहादुर गुरुङको पक्षमा भोट माग्दै घरदैलोमा व्यस्त भएकी हुन् ।

देश विकासको एजेण्डा बोक्ने पार्टी एमाले मात्रै भएको ज्योतीले बताएकी छिन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports