विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कमल थापा दम्पतीको नृत्य एमालेको गितमा

585
shares

हेटौँडा ।नेकपा एमालेको चुनाव चिन्ह बाट निर्वाचनमा भाग लिएका मकवानपुर क्षेत्र नंबर १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार कमल थापाले नेकपा एमालेको चुनावी गीतमा छमछमी नाचेका छन् ।

मकवानपुरको वागमती गाउँपालिकामा भएको कार्यक्रममा थापाले ‘जनताले के भन्छ, नेकपा एमाले ले भन्छ’ भन्ने गीतमा पत्नी प्रलिता थापासहित छमछमी नाचेका हुन् । नेकपा एमालेको जनसांस्कृतिक महासंघका आशाकाजी श्रेष्ठको टिमले गाएको गीतमा थाप दम्पती एवम् प्रदेशसभा उम्मेद्वार कमल विष्टले पनि कम्मर मर्काएका थिए ।

एमालेको तर्फबाट चुनावी अभियानमा होमिएका थापाले एमालेका यस्तैखाले माया र स्नेह रहे निर्वाचनपछि पनि तपाईहरुसँगै अलमलिन सक्ने भन्दै एमाले प्रवेशको समेत संकेत गर्ने गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports