विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तत्काल सत्ता समिकरण फेरिदैन : प्रधानमन्त्री दाहाल

572
shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समिकरण फेर्ने अभियानमा लागेको नेपाली कांग्रेसलाई कडा जवाफ दिनुभएको छ । प्रधानमन्त्री दाहालले पुस १० गते नयाँ समिकरण बनेर आफू प्रधानमन्त्री भएको भन्दै अहिले नै राजनीतिक समीकरण फेर्न नसकिने भन्दै कांग्रेसको चाहनामा चिसो पानी खन्याइ दिनुभएको हो ।

बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मी सँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री दाहाललेभ न्नुभयो, ‘सत्ता समीकरण फेरबदल हुँदैन, त्यो संभावना पनि छैन ।’ राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने सम्भावनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले रास्वपाले समर्थन फिर्ता नलिने बताउनु भयो । प्रधानमन्त्री दाहालको यो भनाईले कांग्रेसलाई ठूलो झडका लागेको महसुस गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports