linktrix Long Ad
Salt Trading Long Ad

जसपा कार्यकारिणी समितिको बैठक बस्दै

650
shares

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा) नेपालले समानुपातिक सांसदबारे छलफल गर्नका लागि बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको छ।

पार्टी कार्यालय, बालकुमारीमा आज बिहान ११ बजे बस्ने बैठकले यसबारे छलफल गरी निर्णय लिनेछ।समानुपातिक तर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघात वाट अघिल्लो साता निधन भएपछि प्रतिनिधिसभा तर्फको एक स्थान रिक्त छ। सोही रिक्त स्थानको पदपुर्तीका लागि निर्णय लिन बैठक बोलाईएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

सो निर्णय सँगै पार्टीको तर्फ वाट रिक्त रहेको सांसद पदमा निर्वाचित गराउन जसपाले निर्वाचन आयोगलाई पत्राचार गर्दैछ। जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports