linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाले आज भ्रष्टाचार बिरूध्द बिरोध प्रदर्शन गर्ने

780
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण लगायत सबै भ्रष्टाचारका काण्डलाई छानबिन गर्न दबाब दिने उदेश्यका साथ आज काठमाडौंको वसन्तपुरमा विरोध प्रदर्शन तथा सभाको आयोजना गरिएको राप्रपाले जनाएको छ ।

दिउँसो १ बजेबाट सुरु हुने सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports