linktrix Long Ad
Salt Trading Long Ad

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय

663
shares

काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फेरि प्रमाणीकरणका लागि पठाउने निर्णय भएको एक मन्त्रीले बताए ।

यसअघि दुई पटक संसदबाट प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ जाँदा रोकेकी थिइन् । तर, यो प्रमाणिकरण गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्रपति पौडेलले केही समय देखि कानुनी परामर्श गरिरहेका छन् । यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको बिषयमा पनि छलफल भएको ती मन्त्रीले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports