विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले पठाएको पत्र राष्ट्रपतिको कार्यालयमा पुग्यो

806
shares

काठमाडौँ । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शीतल निवासमै होल्डमा रहेको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरणका लागि पत्राचार गरिसकिएको प्रधानमन्त्री प्रचण्डले शनिबारको संसद बैठकलाई जानकारी गराए ।

‘नागरिकता विधेयक बारे विगतको विवरण सहित क्याबिनेटले राष्ट्रपति समक्ष त्यसलाई प्रमाणीकरणका निम्ति अनुरोध गर्ने निर्णय गरेको छ । र, त्यो पत्र राष्ट्रपतिकोमा पुगेको छ । मलाई विश्वास छ राष्ट्रपतिले यसलाई प्रमाणीकरण गरेर नागरिकता सम्बन्धी विगतमा हामीले जे दुबै सदन बाट पारित गरेर पठाएका थियौँ त्यो समस्याको यो पटक समाधान हुन्छ’, प्रचण्डले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports