विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले ल्याएको निति तथा कार्यक्रम संसद बाट पारित

715
shares

काठमाडौं । प्रतिनिधिसभा बाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। पाँच दिन प्रतिनिधि सभाको बैठकमा छलफल भएपछि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा प्रस्तुत गरेका थिए। राष्ट्रिय सभाको बैठकले यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ। जेठ १५ गते सरकारले आगामी वर्षको बजेट ल्याउँदै छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports