विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय दूतावास अगाडि जलाईयो अखण्ड भारतको नक्सा

702
shares

काठमाडौं । भारतको ‘अखण्ड भारत नक्सा’मा नेपालको भू–भाग समेटिएको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतीय दूतावासअगासड विरोध प्रदर्शन गरेको छ ।

हालै भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारत नक्सामा नेपालको केही भू–भाग समेटिएको विरोधमा संगठनले काठमाडौंको लैनचौर स्थित दूतावासअगाडि प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा उनीहरुले अखण्ड भारतको नक्सा जलाएका छन् । उनीहरुले भारतले पटक–पटक नेपालको भू–भाग मिच्दै आएको भन्दै भारतको उक्त कदम बिरुद्ध नाराबाजी गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports