विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स इजाजत दियो

884
shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स इजाजत दिएको छ । इजाजत पाएका ११ कम्पनी मध्ये एउटा कम्पनीले भने स्टक डिलर सहितको लाइसेन्स पाएको बोर्डले जनाएको छ ।

बोर्डकाअनुसार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रा. लि., आकाशभैरव सेक्युरिटिज लि., पाही इन्भेष्टमेन्ट प्रा. लि., ए.पी.ए.ए. सेक्युरिटिज लि., एन.एम.बि. सेक्यूरिटिज लिमिटेड र सानिमा सेक्यूरिटिज लिमिटेडले लाइसेन्स पाएका छन् ।

यस्तै स्टक्स्कार्टस् सेक्युरिटिज लि., इन्दिरा सेक्युरिटिज प्रा.लि., ब्लु चिप सेक्युरिटिज लिमिटेड र गरिमा सेक्युरिटीज् नयाँ लाइसेन्स पाउने कम्पनी हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports