विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टिकटक माथि लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्चमा दायर रिटमा आज सुनुवाइ हुँदै

780
shares

काठमाडौं । सरकारले टिकटक माथि लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सोमबार सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा आज देखि सुनुवाइ हुन लागेको हो। टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

सामाजिक सद्‌भावमा खलल पुगेको भन्दै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले टिकटक माथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले टिकटक माथि लगाएको प्रतिबन्ध बारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भइरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports