२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुढासुब्बाको प्रकाशित सूचना प्रति पशुपति विकास कोषले जनायो आपति

1.89K
shares

बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बाग्मती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा गरिने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ ।

कार्यकारी निर्देशक लक्ष्मी पुनले आज सूचना प्रकाशित गर्दै आधिकारिक लोगो र नामसमेत राखेर प्रकाशित भएको उक्त सूचनामा कोषको कुनै पनि संलग्नता नरहेको प्रष्ट पारेकी हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports