२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन

260
shares

काठमाडौँ  । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको छ । उनी फोक्सोको उपचार गराइरहेका थिए ।

स्वर्गीय लम्साल नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका पूर्वसभापति हुन् । उनका दुई छोरा, दुई जना छोरी र श्रीमती रहेका छन् ।यसैबीच, नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले पत्रकार लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली पत्रकारितामा निरन्तर ५० वर्षभन्दा बढी समय क्रियाशील उनले राष्ट्रवाणी साप्ताहिकलाई सम्पादकीय नेतृत्व दिएको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports