नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माघी पर्वको समारोहमा श्रीमान श्रीमतीको नाँच

455
shares

काठमाडौं, २७ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल थारु समुदायका मुख्य पर्व माघीको कार्यक्रममा सहभागी हुनुभएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१६ मा आयोजित माघी मिलन समारोहमा पोखरेल आफ्नी जीवनसाथी सुजाता शाक्य सहित पोखरेल सहभागी हुनुभएको हो । उहाँहरू मघौटा नाचमा समेत सहभागी हुनुभएको छ ।

नाचमा महासचिव पोखरेल मदरे अर्थात् मादल बजाउने व्यक्तिको रूपमा सहभागी हुनुहुन्थ्यो । त्यस्तै एमाले नेतृ एवं पोखरेलकी धर्मपत्नी शाक्य नचन्या अर्थात् नाच्ने व्यक्तिको भूमिकामा सहभागी हुनुभएको थियो । उहाँहरूले स्थानीयसँग कार्यक्रममा सहभागी भई रमाइलो गर्नुभएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports