सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व राजा ज्ञानेन्द्र शाहबाट गढीमाईमा पूजाआजा, स्थानीयद्वारा पूर्व राजाको पक्षमा नाराबाजी

455
shares

पूर्वराजा ज्ञानेन्द्र शाहले बाराको बरियारपुरमा रहेको प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरमा बिहीबार पूजापाठ गरेका छन्। पूर्वराजा शाहले बिहीबार साँझ गढीमाई मन्दिर पुगी पूजापाठ गरेको उनीनिकट स्रोतले जानकारी दिएका छन्। पूर्वराजाको सम्मानमा माघ १३ गते वीरगञ्जमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।

पूर्वराजा शाह केही दिनयता बारा, पर्सा, रौतहट र सर्लाहीको भ्रमणमा छन्। गढीमाई पुगेका पूर्वराजालाई स्थानीयले स्वागत गरेका थिए। स्थानीयहरुले पूर्वराजाका पक्षमा नाराबाजीसमेत गरेका थिए। स्थानीयहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा कसको जनताको, जनता कसको राजाको’ लगायतका नाराहरू लगाएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports