२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

871
shares

सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउन सत्ता गठबन्धनमा सहमति भएको चर्चा चलिरहँदा आज बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले आफ्नै उम्मेदवार खडा गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभा अध्यक्षमा पार्टीले उम्मेदवारी दिने निर्णय गरेको बताए । आगामी निर्वाचनमा पार्टीले गठबन्धन नगरी एक्लै प्रतिष्पर्धा गर्ने पनि उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports