२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

923
shares

काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा , स्थानीय तहहरूको अधिवेशन, सङ्गठन सुदृढीकरण सङ्गै सक्रिय सदस्यता वितरण अभियानबारे छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकले केन्द्रीय कार्य समितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेस हुने कार्यपत्र र प्रतिवेदनहरू समेत पास गर्नेछ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, महामन्त्री द्वय भास्कर भद्रा र राजाराम बर्तौलाले क्रमशः सचिवालय र सङ्गठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको पार्टीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports