२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाले भन्यो संविधानले दिएको अधिकार प्रति कटिबद्ध छौ

1.47K
shares

नेपाली सेनाले यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न अनुरोध गरेको छ।

बुधबार एक सूचना जारी गर्दै सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न अनुरोध गरेको हो।‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ,’ अनुरोधमा भनिएको छ।

सेनाले गर्ने गतिविधिहरूबारे पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र कार्यक्रमहरू मार्फत् सार्वजनिक गर्दै आएको पनि उल्लेख गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports