२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजावादी र प्रहरी बिचको झडप

793
shares
राप्रपाका प्रवक्ता सगुन लावतीले प्रहरी हस्तक्षेपका कारण तिनकुनेमा मञ्च बनाएर भएको कार्यक्रममा नेताहरुले बोल्ने क्रम प्रभावित बनेको बताए । प्रहरीबाट कार्यक्रम भइरहेको मञ्चनजिकै अश्रुग्यास प्रहार भएपछि कार्यक्रम केहीबेर प्रभावित बन्न पुगेको उनको भनाइ छ ।
प्रहरीले आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि लाठीचार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको बताएको छ । सो क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।  अहिले पनि तीनकुने क्षेत्रमा राजावादी समूहले वर्तमान व्यवस्थाको विरोधमा नाराबाजी गरिरहेका छन् ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports