विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फोनिजको केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्वाचित

767
shares

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(महासंघ)को केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्वाचित हुनुभएको छ । अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । यस्तै फोनिजको वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्वाचित हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा एक्लो उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

फोनिजको लेखा समिति संयोजकमा गजेन्द्र राई निर्वाचित हुनुभएको छ ।यस्तै प्रदेश १ को प्रदेश इन्चार्जमा राई निर्वाचित भएका छन् भने लुम्बिनी प्रदेशको इन्चार्जमा राजेन्द्र गुरुङ निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्ष, महासचिव, सचिव र खुल्ला सदस्यमा निर्वाचन हुने निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports