विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति ट्रम्पले स्मार्ट फोन र कम्प्युटरमा लगाएको पारस्परिक कर हटाए, चीनलाई राहत

949
shares

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानमा पारस्परिक कर (रेसिप्रोकल ट्यारिफ)न लगाउने भएको छ ।

यो निर्णयले चीनलाई पनि राहत भएको छ।यसअघि अमेरिकी प्रविधि कम्पनीहरूले पारस्परिक करले ग्याजेटहरूको मूल्य उच्च हुन सक्ने चिन्ता गरेका थिए,एप्पललाई सबैभन्दा ठूलो राहत भएको छ । मिडिया रिपोर्टका अनुसार ९० प्रतिशत आइफोन चीनमा बन्छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports