सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आरम्भ चौतारी लधुबित्त र प्रभुबैक बीच विशेष छुट सम्बन्धी सम्झौता

663
shares

काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच आरम्भ चौतारी लघुवित्तमा कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैंकिङ सेवा उपलब्ध गराउनेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।

आरम्भ चौतारी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता पश्चात आरम्भमा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैंकिङ सेवा प्रयोग गर्ने प्रभु बैंकको विश्वास छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports