२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सचिव बैठकको चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउन निर्देशन

351
shares

काठमाडौं ।  मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सचिवहरूको नियमित बैठकले विभिन्न निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिनेसहितका निर्णय गरेको हो ।  बैठकले कालोबजारी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयलाई कडाइका साथ प्रस्तुत हुन निर्देशन दिने निर्णय पनि गरेको छ । त्यस्तै, सरकारी सेवा प्रवाह चुस्तदुरुस्त भए नभएको विषयमा अनुगमन गर्ने निर्णय भएको छ ।

मुख्यसचिवको नेतृत्वमा बस्ने सचिवहरूको यो नियमित बैठक हो । सामान्यतया महिनाको सोमबार बस्ने बैठक दसैँ बिदाका कारण यसपटक सोमबार बसेको हो । बैठकमा समसामयिक विषयमा समेत छलफल भएको एक सचिवले बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports