बिश्वकप फुटबलको ड्र सार्वजनिक, को कुन समूहमा
वि.सं.२०७८ चैत १९ शनिवार १०:५०
shares

काठमाडाैं । कतार विश्वकपको उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने निश्चित भएको छ। आगामी नोभेम्बर २१ देखि कतार विश्वकप सुरु हुँदैछ ।

फिफाले शुक्रबार सार्वजनिक गरेको खेल तालिका कतार र इक्वेडर बीच नोभेम्बर २१ मा अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । ३२ टोली सहभागी हुने कतार विश्वकप डिसेम्बर १८ सम्म हुनेछ ।




































